arrow

शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार : प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
prachanda-reporter-club.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोधनान्तर घाटा हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार जिम्मेवार भएको बताएका छन् । 

सोमवार राजधानीको एक कार्यक्रममा प्रचण्डले त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका छन् ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर घाटामा लगेको विदेशी मुद्रा कमजोर बनाएको लगायतका आरोप लगाएका थिए । 

त्यसको जवाफ दिँदै प्रचण्डले भने ‘शोधनान्तर घाटा हुनुमा ओली नै जिम्मेवार हुन । यसको जिम्मा ओलीले लिनुपर्छ ।’ 

 प्रचण्डले ओली प्रतिकृयावादी र संविधान विरोधी देखिएकाले बाध्य भएर सच्याई जनताका सामु ल्याउनु परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ