arrow

शेयरमा निरन्तर पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
nepse-news-aaja.jpeg

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को बिन्दूमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ