arrow

नदीमा डुबेर एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
child-death-sink-pond.jpg

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका वडा नं. ५ का १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो । 

बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ