arrow

भृकुटीमण्डपमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
fire-bhrukutimandap.jpg

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आगलागी भएको छ । दिउँसो एक गोदाममा आगलागी भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । 

आगो नियन्त्रणमा आइनसकेकाले त्यसको कारण र क्षतिबारे अनुमान गर्न सकिएको छैन । प्रहरीले आगो ह्विलचेयर गोदाममा लागेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ