रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा मंगलबार लागेको झाँक्री मेलामा उपस्थित झाँक्रीहरु । रुकुममा हरेक वर्षको साउनको महिनाको पहिलो साता मंगलबार र शनिबार जुन बार पहिले पर्छ सोही दिन झाँक्री मेला लाग्ने गर्दछ । रासस
Hamrakura.com