arrow

चतुरलाई आईसीसी अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
chatur-bahadur-chand-icc-award.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुरस्कृत गरेको छ । चन्दले आईसीसीबाट ‘आईसीसी लङ सर्भिस अवार्ड’ प्राप्त गरेका हुन् । 

क्रिकेटको विकास र विकासमा उनको असाधारण समर्पण र प्रतिबद्धताको कारण आईसीसीले चन्दलाई उक्त अवार्ड प्रदान गरेको क्यानले जनाएको छ ।

इङल्याण्डको बर्मिङ्घममा भएको आईसीसीको वार्षिक साधरण सभाका क्रममा चतुरलाई अवार्ड प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ