arrow

सूर्तीको ४७ टन धुलो नष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
surtiko-dhulo-jarti-gadidai.jpg

तनहुँ । शुक्लागण्डकी नगरपालिका–७, सेराटारस्थित सूर्य नेपाल प्रालिले बुधबार जर्ती (सूर्तीको धुलो) नष्ट गरेको छ । 

प्रालिले आन्तरिक राजश्वका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको रोहबरमा करिब ४७ टन जर्ती खाडल खनेर नष्ट गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ