-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । शुक्लागण्डकी नगरपालिका–७, सेराटारस्थित सूर्य नेपाल प्रालिले बुधबार जर्ती (सूर्तीको धुलो) नष्ट गरेको छ ।
प्रालिले आन्तरिक राजश्वका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको रोहबरमा करिब ४७ टन जर्ती खाडल खनेर नष्ट गरेको हो । रासस