arrow

‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
balkrishna-khand-home-minister-rastriya-sabha.jpg

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए । 



नयाँ