arrow

सन्दीपले वेष्ट इन्डिजमा द सिक्स्टी क्रिकेट खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
sandeep-lamichhane3.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । 

प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै ६ विकेटको मात्र खेल हुनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि अनुबन्ध गरेकोछ । 

सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ