-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका वडा नं ८ मा रहेको आर्दश महिला तथा बालविकास केन्द्रमा आश्रित बालबालिका शनिबार बिहान पिङमा रमाउँदै खुशी देखिएका छन् ।
यो केन्द्रमा नौ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् । रासस