arrow

डा. शेखर कोइरालालाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ