arrow

रघुवीर मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
death photo.jpg

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय रघुवीर कुँवर मृतास्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए ।

कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ