arrow

राजधानी बाहिर पनि उही गति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
fohar-rajbiraj.jpg

राजविराज । फोहर व्यवस्थापनको समस्या शहरभर उस्तै देखिएको छ । राजधानीमात्र होइन मोफसलका शहरमा पनि उही गति रहेको छ । त्यस्तै स्थिति छ सप्तरीको राजविराजस्थित सिरहा रोडमा पनि । स्थानीयबासीले सडक पेटीमै थुपारेका छन् फोहर ।

यहाँ राजविराज नगरपालिकाले समयमा फोहोर नउठाएका कारण दुर्घन्ध फैलिनुको साथै रोगको सङ्क्रमण हुन सकिने खतरा देखिएको छ । तस्बिर– रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ