arrow

प्रदीप गिरी पत्नी भारतीको अपील 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
pradip-giri-new.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीकी पत्नी भारतीय सिलवाल गिरीले नेता गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेकी छिन् । गिरीको पछिल्लो स्वास्थ्य अवस्थाबारे भारतीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरेकी हुन् । 

वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो । उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।  

शुक्रबार रातिदेखि उनी भेन्टिलेटरमा रहेर उपचाररत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ