arrow

प्रदीप गिरीको स्मितिमा आयोजित कार्यक्रम विवादमा, यस्तो छ आयोजकको स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
pradip-giri-died-2079-05-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा आयोजना गर्न लागिएको कार्यक्रमलाई विवादमा ल्याउने प्रयास भएको भन्दै आयोजक प्रदीप गिरी पावन स्मृति आयोजक समितिले आपत्ति जनाएको छ । 

शनिबारदेखि शुरु हुने ‘प्रदीप गिरीको पावन स्मृतिमाः लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौँदेखि काशीसम्म’ कार्यक्रमलाई विवादमा ल्याउने प्रयास भएको भन्दै आयोजकले आठ बुँदे स्पष्टीकरण जारी गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले प्रदीप गिरीकी पत्नी, छोरा र बुहारीले आफूहरुमाथि लगाएका आरोपहरु र बुनिएका कथा सबै मित्थ्या भएको जनाएको छ । 

विज्ञप्तिसहित
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ