arrow

बैकुण्ठ बास होस् प्रदीप दाइ, हामी सधैं सम्झिरहने छौं – रवि लामिछाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार राति निधन भएका गिरीको निधनले अप्रिय खबर आयो भन्दै लामिछानेले शनिबार राति नै सामाजिक संजाल ट्वीटरमा लेखेका थिए, ‘आज दिउँसो मात्र मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेको थिएँ । अहिले अप्रिय खबर आयो । बैकुण्ठ बास होस् प्रदीप दाइ, हामी सधैं सम्झिरहने छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ