arrow

परम मित्र प्रदीप गिरिज्यूको निधनको खबरले मर्माहत तुल्याएको छ : राज्यमन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कांग्रेस नेता प्रदीप गिरीको निधनको खबरले मर्माहत तुल्याएको बताएका छन् । 

प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यमन्त्री श्रेष्ठले लेखेका छन् ,' हाम्रा सहृदयी परम मित्र प्रदीप गिरिज्यूको उपचारको क्रममा दु:खद् निधन भएको खबरले मर्माहत तुल्याएको छ। स्तब्ध र नि:शब्द छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। '

राज्यमन्त्री श्रेष्ठले शोक सन्तप्त परिवारमा समवेदना, पीडा समन गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवान्सँग कामना गरेका छन्। गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ