arrow

बालेन–सुनिता पुगे भक्तपुर  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
balen-sunita-bhaktapur.jpg

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन् । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ