arrow

बालेनको मिशन कोटेश्वरमा, चल्यो डोजर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
koteshwor-doger--.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन शुरु गरेको छ । महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो । मेयर वालेन्द्र साह (बालेन) ले अवैध संरचना भत्काउने अभियानलाई तीव्र पारेका छन् । 

बालेनको यो मिसनमा सर्वसाधारणको साथ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ