arrow

कपनस्थित एउटा घरमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
fire-final_1618024271.jpeg

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ। राम मन्दिर नजिक रहेको घरमा आगो लागेको प्रहरीले जनाएको छ । 

ग्यास सिलिण्डरबाट आगलागी शुरु भएको बताइएको छ । आगो अझै नियन्त्रणमा भने आइसकेको छैन । आज उपत्यकाका केही ठाउँमा आगलागी भएको छ । 

बिहान पुतलीसडक न्यूप्लाजामा आगलागी भएको थियो । त्यस्तै धोबीघाटमा पनि आगलागी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ