arrow

विराटनगरमा प्रधानमन्त्री देउवा र प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
deuba-prachanda-biratnagar-2079.jpg

मोरङ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार बिहान विराटनगर आएका हुन् । 

आगामी ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् । उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ