-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भैरहवा । विश्व पोलियो उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा सोमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएको छ ।
रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।