arrow

गंगा सागरमा आरजू [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
chhat-arzu-deuba-.jpg

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवा गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् । 

आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् । आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ