arrow

लकडाउनमा रियालिटी शोमा सहभागी हुने नेता पार्टीबाट निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
matt-hancock-british-leader.jpg

लन्डन । बेलायतमा कोरोना भाइरस महामारीको समयमा रियालिटी टिभी कार्यक्रममा सहभागी भएको भन्दै पूर्वस्वास्थ्यमन्त्री म्याट ह्यान्कक निलम्बनमा परेका छन् । 

कोभिड लकडाउन उल्लंघन गरेको भन्दै सत्तारुढ कन्जरभेटिभ पार्टीले ह्यान्ककलाई मंगलबार  निलम्बन गरेको हो । ४४ वर्षीय सांसद आईटीभीको पछिल्लो ऋंखला ‘आइ एम सेलिब्रेटी गेट मी आउट अफ हेयर’मा सहभागी भएका थिए ।

ह्यानकको पुस्तक ‘प्यान्डेमिक डाइरिज । द इन्साइड स्टोरी अफ ब्रिटेनन्स व्याटल एग्नेस्ट कोभिड’ डिसेम्बरमा प्रकाशित हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ