arrow

अगाडि लागे गृहमन्त्री खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-rupandehi-3-congress-rpp.jpg

बुटवल । नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् ।

खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका हुन् । खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । 

सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ