arrow

दामोदरले गरे बैतडीबाट ह्याट्रिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
baitadi-election.jpg

बैतडी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट विजयी भएका छन् । उनी लगातार तेस्रो पटक विजयी भएका हुन् । 

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नरेन्द्रबहादुर कुवँरलाई १ हजार ५३१ मतले पराजित गर्दै भण्डारी तेस्रो पटक विजयी भएका हुन् । 

भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कुँवरले ३२ हजार ८० मत पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ