arrow

कोमल वलीलाई आठ हजार मतले हराउँदै दीपक गिरी निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
dang-3 (1).jpg

नेपालगञ्ज । दाङको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरी विजयी भएका छन् । गिरी ३६ हजार ७६२ मतका साथ विजयी भएका हुन् ।

उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २८ हजार ८३२ मत प्राप्त गरिन् । गिरी ७ हजार ९३० मतान्तरका साथ विजयी भएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार ३०० मत पाएका छन् । दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ