arrow

गण्डकी प्रदेशका अर्थमन्त्रीलाई हराउँदै एमालेका बैरागी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
damodar bairagi.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ बाट फराकिलो मतान्तरसहित नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ विजयी भएका छन् । 

उनले गण्डकी प्रदेशका अर्थमन्त्री, सत्ता गठवन्धनका साझा उम्मेद्वार नेकपा माओवादीका रामजी प्रसाद बराल जीवनलाई ५४ सय ४५ मतान्तरले पराजित गरेका हुन् ।

बैरागीले २२ हजार ९८० मतसहित विजयी भए भने जीवनले १७ हजार ५३५ मत पाए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ