arrow

आलुबारीमा हरियो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
aalu-jhanda.jpg
तस्बिर: सिद्धराज भट्ट,रासस


कैलालीको मध्यक्षेत्र पहलमानपुर गाउँमा आलु बालीमा फहराइएको हरियो झण्डा ।  

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमको प्रचार तथा आलु खेतीलाई प्राथमिकताको सन्देश दिन आलुबालीमा हरियो झण्डा फहराइएको किसान बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ