arrow

हुइँकिइन् साझा बसमा राष्ट्रपति भण्डारी [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
sajha-bus-rastrapati-bhandari.JPEG

काठमाडौं । साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । 

सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको  विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदूषण त कम गर्ने नै भयो । 

vidya-sajha-bus (1).JPEG
साझामा सरर
vidya-sajha-bus (1).jpg
साझामा सरर
vidya-sajha-bus (2).JPEG
साझामा सरर
vidya-sajha-bus (2).jpg
साझामा सरर
vidya-sajha-bus (3).JPEG
साझामा सरर
vidya-sajha-bus (3).jpg
साझामा सरर
vidya-sajha-bus (4).JPEG
साझामा सरर
vidya-sajha-bus (4).jpg
साझामा सरर
vidya-sajha-bus (5).JPEG
साझामा सरर
vidya-sajha-bus (5).jpg
साझामा सरर
vidya-sajha-bus (6).JPEG
साझामा सरर
vidya-sajha-bus (6).jpg
साझामा सरर
vidya-sajha-bus (7).JPEG
साझामा सरर
vidya-sajha-bus (7).jpg
साझामा सरर
vidya-sajha-bus (8).JPEG
साझामा सरर
vidya-sajha-bus (8).jpg
साझामा सरर
vidya-sajha-bus (9).jpg
साझामा सरर


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ