-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक साततले दरबार भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माणको पर्खाइमा ।
पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबारको पुनर्निर्माण चीन सरकारको सहयोगमा अघि बढाउन हाल प्राविधिक अध्ययन भइरहेको छ ।