arrow

वानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
prem-acharya.jpg


काठमाडौं । इलामका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ ।   

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए ।

आत्मदाहको प्रयासपछि आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भएको थियो  ।

आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आचर्यको मृत्युको अस्पतालले आधिकारीक घोषणा भने गरेको छैन  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ