arrow

हिमपहिरोमा आठ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
himpat-humla.jpg

इस्लामाबाद । अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको बताएको छ ।

हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि शनिबार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँका विद्यालयहरूमा फेब्रुअरी बिदाको घुमफिर स्थल र रिसोर्टहरू भरिएका कारण आठ जनाको मृत्यु भएको बताइएको छ ।

धेरै दिनदेखि जारी तीव्र हिमपात र हावा पछि भियनाम विशेष सावधानी अपनाउन भनिएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ