arrow

हानाहानमा उत्रिए नेविसंघका दुई पक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
nsu-jhadap-minbhawan.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका दुई समूहबीच हानाहान भएको छ । नेपाल कमर्श क्याम्पस मीनभवनमा नेविसंघका दुई पक्षबीच ढुङ्गा हानाहान भएको हो । 

गगन–शेखर पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका बेला संस्थापन पक्षका नेविसंघका विद्यार्थीहरु जाइलागेपछि ढुङ्गा हानाहान भएको हो । 

nsu-jhadap11 (1).JPG
भाइभाइ झडप
nsu-jhadap11 (2).JPG
भाइभाइ झडप
nsu-jhadap11 (3).JPG
भाइभाइ झडप
nsu-jhadap11 (4).JPG
भाइभाइ झडप


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ