-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका दुई समूहबीच हानाहान भएको छ । नेपाल कमर्श क्याम्पस मीनभवनमा नेविसंघका दुई पक्षबीच ढुङ्गा हानाहान भएको हो ।
गगन–शेखर पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका बेला संस्थापन पक्षका नेविसंघका विद्यार्थीहरु जाइलागेपछि ढुङ्गा हानाहान भएको हो ।