arrow

नेता–कलाकारको फुटबल [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
football-neta-kalakar (12).JPG

काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ । बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो । 

राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए भने कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए ।  

उक्त खेलमा धिरेन शाक्य, जितु नेपाल, रचना रिमालसम्मका कलाकारको उपस्थिति थियो भने राजनीतिकर्मीबाट एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका उपस्थित थिए  ।

आगमी ११ फागुन देखि हुन लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनशिप आयोजनाको पूर्वसन्ध्यामा संघले कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

football-neta-kalakar (1).jpg
football-neta-kalakar (2).jpg
football-neta-kalakar (3).jpg
football-neta-kalakar (4).jpg
football-neta-kalakar (5).jpg
football-neta-kalakar (6).jpg
football-neta-kalakar (7).jpg
football-neta-kalakar (8).jpg
football-neta-kalakar (9).jpg
football-neta-kalakar (10).jpg
football-neta-kalakar (11).JPG
football-neta-kalakar (12).JPG
football-neta-kalakar (13).jpg
football-neta-kalakar (14).JPG
football-neta-kalakar (15).JPG
football-neta-kalakar (16).jpg
football-neta-kalakar (17).jpg
football-neta-kalakar (18).jpg
football-neta-kalakar (19).JPG
football-neta-kalakar (20).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ