-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आईएमई पेमा रहेको सेन्ड मनि फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ ।
शुल्क नलाग्ने भएकै कारण यसको प्रयोग बढेको कम्पनीले जनाएको छ ।
उक्त विशेषताले नै सेवाग्राहीबीच आईएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराइरहेको कम्पनीको दाबी छ ।