arrow

सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातार भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
bajhang-earth.jpg

बैतडी । बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन् ।

बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो ।

दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ