arrow

प्रहरी प्रवक्तामा डीआईजी ठकुरी

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
malla-thakuri-news.jpeg
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक डीआईजी हेमन्त मल्ल ठकुरीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । 
 
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सहप्रवक्ता तोकिएको छ । 
 
केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोबाइल नम्बर ९८५१२९२१११ र सहप्रवक्ता ज्ञवालीलाई ९८५१२८०१५१ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ