arrow

सिद्धान्त नमिलेकै कारणले यो परिस्थिति आएको हो – सीके राउत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
ck-raut-2079-12-06.jpg

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सिद्धान्त नमिलेकै कारण पुस १० को गठबन्धन टुुक्रिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै उनले अहिले बनेको गठबन्धन भने विचार मिलेको गठबन्धन भएको बताए । 

उनले लोकतन्त्र, संघीयता र गणतन्त्र रक्षाका लागि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताए । 

उनले दुई महिनाको अवधिमा केही असन्तुष्टि भए पनि त्यसलाई बिर्सिएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ