arrow

दुई हजार डलरले बढ्यो मोन्टिको पारिश्रमिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
monti-desai-coach-nepal-cricket-seniior.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याएको हो ।

नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुयाएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ । 

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ