arrow

राष्ट्रिय सभाको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
upper-house2.jpg

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । 

बैठकमा ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस हुने सम्भावित कार्यसूची रहेको छ । 

विधेयक डा. बेदुराम भुसालले पेस गर्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ