arrow

मिटरब्याज पीडितहरु धर्नामा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
metre-byaj-pidit-2079-12-20.jpg

काडमाडौं । राजधानीको भद्रकालीमा मिटरब्याज पीडितहरु धर्नामा बसेका छन् । किसान मजदूर संघर्ष समितिले आयोजना गरेको उक्त धर्नामा उल्लेख्य मात्रामा पीडितहरुको सहभागीता भएको छ । उनीहरुले सम्पूर्ण मिटरब्याज पीडितहरु एक हुन आह्वानसमेत गरेका छन् । 

यसअघि सरकारले मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्ने सम्झौता गरिसकेको छ । 

११ दिनको पैदल यात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।

IMG_0815.jpg
IMG_0839.jpg
IMG_0821.jpg
IMG_0813.jpg
IMG_0819.jpg
IMG_0835.jpg
IMG_0831.jpg
IMG_0841.jpg
IMG_0845.jpg
IMG_0811.jpg
IMG_0817.jpg
IMG_0846.jpg
IMG_0806.jpg
IMG_0825.jpg
IMG_0809.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ