-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकमाथि संसदीय आयुक्तले छानबिन गरिरहेका छन् ।
श्रीमती अक्षता मूर्तिको सेयर सम्बन्धमा जानकारी नदिएको भन्दै अनुसन्धान भइरहेको हो ।
सुनकलाई चाइल्डकेयर फर्ममा उनको सम्बन्ध रहेको मानिएको छ जसमा उनकी श्रीमती अक्षता एक लगानीकर्ता हुन्।
आयुक्त डेनियल ग्रीनबर्गले गत हप्ता बिहीबार प्रधानमन्त्रीको बारेमा अनुसन्धान सुरु गरेको द गार्डियनमा उल्लेख छ ।