स्वास्थ्य मन्त्रालयमा कर्मचारीको व्यापक सरुवा (लिष्टसहित)

प्रकाशित मिति : २०७३ असोज १६ आइतबार
काठमाडौ. । बडादशैंको मुखमा कर्मचारीहरुको व्यापक सरुवा भएको छ । गत भदौ ३० गतेभित्रै गर्नुपर्ने सरुवामा ढिलाइ हुँदा फरक फरक मितिमा सरुवा भएको हो ।
 
स्वास्थ्य मन्त्रालयमासमेत व्यापक सरुवा भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीरुको असोज १४ गते शुक्रबारमात्र सरुवा भएको हो ।
 
सामान्य प्रशासन अन्तर्गत १८ अधिकृतको सरुवा भएको छ । 
 
त्यस्तै आर्थिक योजना तथा तथ्यांक सेवामा ५ जनाको सरुवा हुँदा जिल्ला जनस्वास्थ्य कार्यालयबाट कम्प्यूटर अधिकृत रविबहादुर डंगोलको स्वास्थ्य सेवा विभागमै सरुवा भएको छ । 
 
त्यस्तै राजपत्र अनंकित २४ कर्मचारीको पनि विभिन्न ठाउँमा सरुवा भएको छ ।  
 
कसको कहाँ सरुवा भयो त ? लिष्टसहित –
 
 
 
 
 
 
 
 
 
 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ