arrow

भिटामिन 'ए' र जुकाको औषधि खुवाउने अभियान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
vitamin KHWAUNE ABHIYAN.jpg

काठमाडौं । राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने अभियानको पहिलो दिन औषधि खुवाउने कार्य भैरहेको छ ।

यो अभियान बैशाख ६ र ७ गते देशभर चल्ने छ । ६ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई क्याप्सुल खुवाउन मिल्ने समाज कल्याण महाशाखा जनस्वास्थ्य शाखाले जनाएको छ ।

IMG_8843.jpg
IMG_8861.jpg
IMG_8845.jpg
IMG_8847.jpg
IMG_8848.jpg
IMG_8850.jpg
IMG_8859.jpg
IMG_8864.jpg
IMG_8856.jpg
IMG_8866.jpg
IMG_8879.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ