arrow

अत्यधिक मदिरा पीउने शिक्षक भिरबाट खसे, दुईको मृत्यु

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
Bajhang-hamrakura-new.jpeg
बझाङ । बझाङमा अत्यधिक मदिरा पीउने गर्ने दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । स्थानीय पाराकाट्ने भिरबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
भीरको बाटो हुँदै घर फर्कने क्रममा पाराकाट्ने –४ का ७० वर्षीय मन्दिर साउँद र सोही ठाउँका ३३ वर्षीय शिक्षक मदन साउदको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
अत्यधिक मदिरा पीएका उनीहरुको सडकबाट करिब दुई सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । शिक्षक साउँद महेन्द्रधारास्थित त्रिभुवन मध्यामिक विद्यालयमा कार्यरत रहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ