arrow

खेलकुद मन्त्रीले मैनालीलाई भेटे, गरे गोविन्द केसीका कुरा !

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
daljit-sheripaili-news.jpeg
काँकडभिट्टा । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विर्तामोडस्थित बिएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने माग गर्दै पाँच दिनदेखि आमरण अनशनरत चैतन्यप्रकाश मैनालीलाई भेटेका छन् । 
 
हस्पिटल परिसरमै अनशनरत मैनालीलाई भेटेपछि पत्रकारसँग मन्त्री श्रीपाइलीले मैनालीको मागलाई मन्त्रिपरिषद्मा लैजाने बताए । 
 
काठमाडौँका डा. गोविन्द केसी र झापाका मैनालीले अनशनका क्रममा उठाएका मागका विषयमा सरकारले उपयुक्त निर्णय लिने मन्त्री श्रीपाइलीले बताए । यद्यपि, मन्त्री श्रीपाइलीले गोविन्द केसी र मैनालीको मागबारे राम्ररी अध्यन भने गर्न भ्याएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ