-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । शेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । शेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।
मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।
६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।